नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालासँग भेट गरेका छन्।
कोइरालारसँग भेट्नका लागि उनीहरू विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।
भेटमा उनीहरू बिच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।

प्रकाशित: १२ असार २०८३ ११:१४ शुक्रबार





