आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट-३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साहले उम्मेदवारी दर्ता गराएका हुन्। उनले आज क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नाम दर्ता गराए।
प्रकाशित: ६ माघ २०८२ १३:४४ मंगलबार





