१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

सभामुखले १५ मिनेट विपक्षी दलसँग छलफल गर्ने

सभामुख डीपी अर्यालले विपक्षी दलसँग १५ मिनेट छलफल गर्ने भएका छन् । 

आज दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख छलफलमा जुटेका हुन् । 

सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् । 

विपक्षी दलले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन दवाव दिएपछि प्रधानमन्त्रीको उपस्थितिका विषय र विपक्षीको मागका विषयमा सभामुखले छलफल गर्न लागेका हुन‍् । 

प्रकाशित: ३० वैशाख २०८३ १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App