९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक उम्मेदवार बनेकी खुश्बु ओलीले राप्रपा आधुनिक सोच, समावेशी आर्थिक विकास, सशक्त नेपाली युवाहरू, साहसी महिलाहरू र मेहनती उद्यमीहरूको पक्षमा भएको बताएकी छन्।

सामाजिक सञ्जलामा आफ्ना चुनावी नारा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्। उनले सबै मिलेर इमानदार र सुदृढ शासन प्रणाली बनाउन सकिने भनाइ राखिन्।

उनको चुनावी नारा 'देशको भलोमा, एक भोट हलोमा, एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई रहेको बताइन्।

प्रकाशित: १३ माघ २०८२ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App