२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसको नीति प्रतिष्ठानको बैठक असार २५ गते

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक असार २५ गते बिहान बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने बैठकमा भावी कार्यदिशा, नयाँ सदस्यहरूको शपथ ग्रहण, उपसमितिहरूको आगामी कार्ययोजना, थप उपसमिति विस्तार तय गरिएको जनाएको छ। 

प्रकाशित: २३ असार २०८३ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App