२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रोल्पामा नेकपाका वर्षमान विजयी

रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन्। उनले २७,४६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदन कुमार वलीले १२,००८ मत ल्याए। 

तेस्रो स्थानमा रास्वपाका बालराम थापाले १०,८९४ मत प्राप्त गरे भने एमालेका गोकुल घर्तीले ९,९३३ मत ल्याएका छन्। जम्मा मत खसेकोमा मत सदर भएको थियो।

प्रकाशित: २३ फाल्गुन २०८२ १९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App