सिरहा क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन ।
यादवले ३९ हजार ५६१ मत प्राप्त गरि निर्वाचित भएका हुन । शिवशंकर नेपाली काङ्ग्रेसका रामचन्द्र यादवलाई २७ हजार ७४७ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् । रामचन्द्रले १२ हजार ८१४ मत ल्याएका छन् ।
प्रकाशित: २३ फाल्गुन २०८२ २०:११ शनिबार





