धनुषा क्षेत्र नं.१ नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवले मतदान गरेका छन्।
उनले सबैला-२ श्री राम प्रसाद मा.वि.मतदान केन्द्रमा मतदान गरेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०९:०० बिहीबार