राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलन सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। आन्दोलनको करिब ९ महिनापछि आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आयोगले सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको निष्कर्ष निकालेको छ।
आयोगका अनुसार आन्दोलनका क्रममा नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायहरूले परिस्थिति प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेको निष्कर्ष आयोगको छ।
पूर्णपाठ
प्रकाशित: १३ जेष्ठ २०८३ १७:५० बुधबार




