१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतले ‘राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष प्रस्तुत गरे।

सभाको अर्को बैठक यही भदौ २३ गते अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ। 

प्रकाशित: १६ भाद्र २०८३ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App