३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

चाक्सीबारीमा कांग्रेस पूर्वपदाधिकारीहरूबीच भेटघाट

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको घर चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारीहरूबीच भेटघाट भएको छ।

भेटघाट पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री एवं वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए।

प्रकाशित: ५ आश्विन २०८२ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App