१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलताका असंख्य खुसीहरू सबैको जीवनमा भित्र्याओस् : बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलताका असंख्य खुसीहरू सबैको जीवनमा भित्र्याओस् भन्दै शुभकामना दिएका छन्।

उनले बितेका दुःख, पीडा र निराशालाई पुरानो वर्षसँगै बिदाइ गरेर राम्रा उपलब्धिहरूलाई जोगाउँदै शुभकामना दिएका हुन्। 'बितेका दुःख, पीडा र निराशालाई पुरानो वर्षसँगै बिदाइ गर्दै, राम्रा उपलब्धिहरूलाई जोगाउँदै यो नयाँ वर्षले सुख, शान्ति, समृद्धि र सफलताका असंख्य खुसीहरू तपाईंको जीवनमा भित्र्याओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु,' नले सामाजिक सञ्जालमार्फत भनेका छन्।

प्रकाशित: १ वैशाख २०८३ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App