२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपा मोरङको सभापतिमा कँडेल निर्वाचित

रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित भएका छन्।

रास्वपा मोरङको प्रथम अधिवेशनबाट कँडेल सभापतिमा निर्वाचित भएका हुन्। उपसभापतिमा विमला बस्नेत, सचिवमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन्। 

यस्तै सदस्यहरूमा युवराज बस्नेत, भावना ओझालगायत निर्वाचित भएका छन्।

प्रकाशित: २४ जेष्ठ २०८३ ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App