३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसमा अन्तर कलह: कार्यबाहक सभापतिलाई सोधियो महाधिवेशनको औचित्य कसरी सकियो ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टी कार्यसम्पादन समितिको बैठकप्रति आपत्ति जनाउँदै केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गर्दै विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्दै वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याएकोप्रति आपत्ति जनाएका हुन्।

विशेष महाधिवेशन पक्षधर नेता देवराज चालिसेले आफूहरूले विधान अनुसार माग गर्दा गराएको भन्दै अब विशेष महाधिवेशन अब कसैको रहर वा छनोटको विषय नभई बाध्यकारी रहेको बताए।

प्रकाशित: २१ पुस २०८२ १७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App