२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सिंहदरबार गेटमा धर्ना दिएरै जेन-जी आन्दोलनका घाइतेले गृहमन्त्रीलाई बुझाए ज्ञापन

 जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार गृहमन्त्रीलाई ज्ञापनपनत्र बुझाउन गएका उनीहरूले सिंहदरबार प्रवेश नपाएपछि गेटमै धर्ना दिएका थिए । केहीबेर धर्ना गरेका उनीहरूले पछि सिंहदरबार प्रवेश गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।  

जेन-जी प्रदर्शनका क्रममा ७४ जनाले ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन्।  उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

केहीको उपचारपछि डिस्चार्ज भएको छ । भने केही अझै अस्पतालमै उपचाररत छन् । यो प्रदर्शनका क्रममा घाइते भएकाको राज्यले निशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

प्रकाशित: ५ आश्विन २०८२ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App