२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भोजपुरे जनताको आवश्यकता र माग पूरा गर्न काम गर्छु: शेरधन राई

नेकपा एमालेका सचिव एवम् भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

मतदातासँग भेटघाट कार्यक्रममा रहेका राईले एक भिडियो सन्देशमार्फत भोजपुरे जनताको आवश्यकता, माग र चाहनाहरुलाई प्रतिनिधित्व गर्न पुनः एकपटक उम्मेदवार बनेको बताए । विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको स्मरण गराउँदै उनले धेरै योजना सम्पन्न भएको, कति बनिरहेको बताएका छन् ।

अधुरा, अपुरा रहेका योजना सम्पन्न गराउने उनको प्रतिवद्धता छ ।

प्रकाशित: १४ माघ २०८२ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App