२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सभापति देउवाको नेमप्लेट कसैलाई नसोधी मैले नै राखेको हुँ: कान्छाराम तामाङ

नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले कसैलाई नसोधी शेरबहादुर देउवाको नेमप्लेट राखेको बताएका छन‍् ।  

पार्टी कार्यालय व्यवस्थापन गर्ने जिम्मेवारी पाएपछि आफूले कसैलाई नसोधी नेमप्लेटमा सभापति शेरबहादुर देउवा लेखेको दावी गरे ।  

भेलालाई सम्बोधन गर्नेक्रममा उनले भने, “मैले कसैलाई पनि नसोधी सभापति शेरबहादुर देउवाको नाम राखेको हुँ। जिम्मेवारी पाएअनुसार मैले सकेको व्यवस्थापनमा खानाको व्यवस्था गरेको छु।”

प्रकाशित: २९ श्रावण २०८३ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App