२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

जनताको मनमा छु, फराकिलो मतान्तरले विजयी हुन्छु : रेनु दाहाल

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएपछि रेणु दाहालले जनसमुदायबाट माया, विश्वास र समर्थन प्राप्त भइरहेको बताएकी छन्। 

निर्वाचनको लागी घरदैलो अभियानमा व्यस्त हुदै गर्दा उनले भरतपुर  महानगरपालिकामा दुई कार्यकालमा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण जनतले माया दिएको बताएकी हुन्।  

उनले निर्वाचनमा सहभागी भइसकेपछि जित र हार दुवैलाई स्वीकार गर्नुपर्ने बताउँदै मतदाताको विश्वासका आधारमा फराकिलो मतान्तरले विजयी हुने समेत आशा व्यक्ति गरेकी छिन्। साथै लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताइन्।   

प्रकाशित: ४ फाल्गुन २०८२ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App