२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री अर्यालद्वारा मतदान

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन्।

गृहमन्त्री अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेका हुन्।

उनले ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App