१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

सरकारको प्रवक्ता बने ओमप्रकाश अर्याल

गृहमन्त्री ओमप्रकाश अर्याल सरकारको प्रवक्ता बनेका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।  

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन जगदिश खरेलले राजीनामा दिएका सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको हो।    

सरकारका प्रवक्ता रहेका खरेलले प्रतिनिधिसभा चुनाव लड्नका लागि पदबाट राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको प्रवक्ताको जिम्मेवारी मन्त्रिपरिषद् निर्णयमार्फत अर्याललाई तोकिएको हो।  

प्रकाशित: ८ माघ २०८२ १७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App