८ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता (पत्रसहित)

श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

म‌ंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिबद्धता सार्वजनिक गरेका हुन्। सुकुम्बासीलाई दमन नगरी व्यवस्थित गर्ने, सीमा क्षेत्रलाई प्राथमिकतामा राख्ने, धनीको मात्र यो देश हो भनेर नभइ सबै नेपाली जनताको यो देश हो भन्ने प्रत्याभूत गराउनेलगायतका विषय समावेश गरिएका छन्।

पत्र:

प्रकाशित: ८ वैशाख २०८३ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App