२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

गोकुल भन्छन्ः दलविना गणतन्त्र बाच्दैन

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले दलविना गणतन्त्र नबाच्ने बताउँदै पार्टीलाई पुनर्गठन गर्नु पर्ने बताएका छन्। 

‘दलविना गणतन्त्र बाच्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ।’

प्रकाशित: ३० भाद्र २०८२ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App