५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले भन्यो: उम्मेदवारको मनोनय दर्ता माघ ६ गते, १३ कागजपत्र बुझाउनुपर्ने

निर्वाचन आयोगले आगामी फागुन २१ लाई तय भएको निर्वाचनको मनोनयन दर्ता माघ ६ सम्ममात्र रहेको स्मरण गराएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको उल्लेख गर्दै मनोनयन दर्ता गर्ने उम्मेदवारले बुझाउनुपर्ने कागजपत्रको फेहरिस्ता पनि उल्लेख गरेको छ ।  

आयोगका अनुसार निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्दा विभिन्न १३ प्रकारका कागजपत्र बुझाउनुपर्ने उल्लेख छ ।  

के के बुझाउनुपर्छ उम्मेदवारले सूची हेर्नेहोस्

प्रकाशित: ४ माघ २०८२ १७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App