निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।
उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो। बालेन झापा ५, महेश भक्तपुर २, हर्क सुनसरी १ र निकोलस रूपन्देही २ मा उम्मेदवार छन्।
प्रकाशित: १३ माघ २०८२ १२:५० मंगलबार





