४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे आज पुन: छलफल हुँदै

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज (शुक्रबार) बिहान पनि छलफल हुने भएको छ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरूको उपस्थितिमा छलफल गरेका थिए। सो छलफल निष्कर्षमा पुग्न नसकेपछि आज शुक्रबार बिहान ९ बजेबाट पुन: छलफल सुरु हुन लागेको हो।

प्रकाशित: २७ भाद्र २०८२ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App