२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी’

राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् ।

शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगि राणाले दल दर्ता गरेका हुन्।

राणाले ७९ जना केन्द्रीय सदस्य रहने गरी दल दर्ता गराएका हुन्। उनको पार्टीको चिन्ह त्रिभुज रहेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुरा नमिलेपछि राणाले एक्लै पार्टी दर्ता गरेका हुन्।

प्रकाशित: २९ श्रावण २०८३ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App