२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

गगन नेतृत्वको कांग्रेसको प्रवक्तामा देवराज चालिसे

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार ललितपुरको कुपन्डोलमा जारी पहिलो केन्द्रीय समितिमा बैठकले चालिसेलाई प्रवक्ता बनाउने निर्णय गरेको हो।  

यसअघि बुधबार मध्यरातमा विशेष महाधिवेशनको हलबाट गगनलाई सभापति, उपसभातिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरेलगायतको कार्यसमिति सर्वसम्मत चयन गरेको घोषणा गरेको थियो।  

प्रकाशित: १ माघ २०८२ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App