२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लामिछाने भेट्न नख्खु कारागार पुगे दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।

बुधबार साँझ दाहाल रवि लामिछानेलाई भेट्ने नख्खु कारागार गएका हुन्।  

प्रकाशित: ४ भाद्र २०८२ १७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App