८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

चितवनमा ‘मर्निङ वाक’ गर्दै दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले चितवनमा राजनीतिक सक्रियता बढाएका छन्। यसै क्रममा उनी आज बिहान मर्निङ वाकमा निस्किए।

कालो ट्र्याकसुटमा देखिएका दाहालले स्थानीय नागरिकसँग अभिवादन साटासाट गर्दै छोटो कुराकानी समेत गरे।

उनको मर्निङ वाकमा स्थानीय नेता तथा कार्यकर्ताहरू पनि सहभागी थिए।

प्रकाशित: ३० आश्विन २०८२ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App