३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

संविधान नेपालीबाट असुरक्षित छैन, बाहिरबाट भन्न सकिन्नः संविधानविद् अधिकारी

संविधानविद् डा. विपिन अधिकारीले २०७२ मा बनेको नेपालको संविधान नेपालीबाट असुरक्षित नभएको टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै अधिकारीले यस्तो बताएका हुन्।  

‘संविधान सुरक्षित छ कि छैन भन्ने गाह्रो प्रश्न छ। राष्ट्रपति आश्वास्त हुनुहुन्छ। सेनाले हात हालेको भन्ने आरोप छ त्यसो देखिदैन्। सेनाबाट असुरक्षित छ भन्ने लाग्दैन,’ अधिकारीले भने, ‘बाहिरका डिजाइन छ भने भन्न सकिँदैन।’  

प्रकाशित: १ आश्विन २०८२ १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App