‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ले सोमबार संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको हो । छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठित कार्यदलको बैठक बसेको हो ।
प्रकाशित: १४ वैशाख २०८३ १६:०१ सोमबार





-600x400.jpg)