नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि(सोमबार)का लागि बोलाइएको छ। सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान भएको हो।

प्रकाशित: २० पुस २०८२ १७:०६ आइतबार