४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक दिउँसो तीन बजे

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ ।

बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुनेछ ।

 

प्रकाशित: २३ वैशाख २०८३ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App