नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को उम्मेदवारी दर्ता हुने भएपछि प्रसाईंले कांग्रेस छाडेका हुन् ।
उनले बालेनलाई जिताउन आफू रास्वपा प्रवेश गरेको बताए ।
प्रकाशित: ६ माघ २०८२ १७:१८ मंगलबार





