१८ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्‍को बैठक आज (बिहीबार) बस्ने भएको छ।

बेठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रकाशित: १८ असार २०८३ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App