२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार (आज) मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बैठकका एजेन्डा बारेमा भने खुलाइएको छैन। 

प्रकाशित: २४ चैत्र २०८२ १०:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App