१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकमा सरकारका मन्त्रीहरूको उपस्थिति रहेको छ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक सुशासन र जनसरोकारका विभिन्न समसामयिक एजेन्डाहरूमाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८३ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App