५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार बिहीबार दिउँसो बैठक बसेको हो। 

नियमित कार्यसूची अनुसार नै बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित: ८ माघ २०८२ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App