२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट हटाइयो ‘कालो सिसा’

उद्योग तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको सरकारी गाडीमा प्रयोग गरिएको कालो सिसा हटाइएको छ।

गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्तिहरूको गाडीको कालो सिसा हटाउन निर्देशन दिएसँगै मन्त्रालयका कर्मचारीहरूले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्।

प्रकाशित: १६ असार २०८३ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App