१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भीम रावलद्वारा अछाम-१ बाट उम्मेदवारी

नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलद्वारा प्रतिनिधिसभा सदस्य पदका लागि अछामबाट उम्मेदवारी दिएका छन् ।  

जिल्ला निर्वाचन क्षेत्र न १ को साफेबगरमा उनले मंगलबार मनोनयन दर्ता गराएका हुन् । नेकपा (एमाले)ले टिकट नदिएपछि उनले अघिल्लो निर्वाचन लडेका थिएनन् । 

प्रकाशित: ६ माघ २०८२ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App