७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरकी मेयर दाहालले भोलि राजीनामा दिने

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि (मंगलबार) राजीनामा दिने भएकी छिन्। 

उनले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन्। दुई कार्यकाल मेयर पदमा रहेकी दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट भाग लिनेछिन्।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मेयर पदबाट राजीनामा दिइसकेका छन्।

प्रकाशित: ५ माघ २०८२ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App