२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मतदान सकिएसँगै मतपेटिका संकलनको क्रम सुरु

सिन्धुलीको खम्बे चौरी मतदान स्थलमा मतपेटिका मुख्य निर्बाचन अधिकृतको कार्यालय लैजाने तयारी हुँदै । तस्बिर: अनिल भण्डारी/नागरिक

मतदानको समय सकिएसँगै मतपेटिका संकलनको क्रम सुरु भएको छ। मतपेटिका सिल गर्ने, संकलन गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याउने काम सुरु भएको हो ।  

मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बस्ने र मत गणनाका लागि समय निर्धारण हुनेछ । यो पटक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नै सम्बन्धित निर्वाचन क्षेत्रको मतगणना हुनेछ । 

प्रकाशित: २१ फाल्गुन २०८२ १७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App