२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मतदानपछि हेलिकोप्टरमार्फत झापा हिँडे बालेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा प्रस्थान गरेका छन्।

 झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र बिहान काठमाडौं क्षेत्र नम्बर २ मा रहेको मतदानस्थल सिनामंगलबाट मतदान गरेर होलिकोप्टरमार्फत त्यसतर्फ हिँडेका हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App