१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

देउवाको फेसबुक पोस्टमा बालेनको कमेन्ट : यो पोस्ट कुन भिपीएनबाट हो ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक काठमाडौं महानगरका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन्। 

'सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु' भन्ने देउवाको फेसबुक पोस्टमा यो पोस्ट कुन भिपीएनबाट हो भन्दै बालेनले व्यंग्यात्मक टिप्पणी गरेका हुन्। 

'यो Post कुन vpn बाट हो, नेपाली हो कि बिदेशी,' बालेनले लेखेका छन्, 'सारै गारो हुने रहेछ vpn बाट चलाउन त!!!'

प्रकाशित: २२ भाद्र २०८२ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App