१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

चितवनका सडकमा आर्मी

जेनजी समूहको प्रदर्शन उग्र बनेपछि भरतपुरमा नेपाली सेना परिचालन भएको छ ।

चितवन प्रशासनले कर्फ्यू आदेश जारी गरेलगत्तै सेनाको टुकडी सडकमा निस्किएको हो । उनीहरुले अहिले भरतपुरका प्रभावित क्षेत्रमा सुरक्षा गस्ती गरिरहेका छन् ।  

कर्फ्यूको बाबजुद भरतपुरमा जेनजी समूहले आफ्नो प्रदर्शन जारी राखेका छन् ।

 

प्रकाशित: २४ भाद्र २०८२ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App