१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनको अनुमति

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो। उनलाई अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा हिरासतमा राख्न अनुमति दिएको हो।

निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोपमा उनलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित: ५ फाल्गुन २०८२ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App