१५ चैत्र २०८० बिहीबार
राजनीति

जोशीको निधनबाट मुलुकले एक अभिभावक गुमायो: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन्।  

उनले आइतबार बिहान ट्विट गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएकी हुन्।

उनले लेखेकी छिन्,'वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ। उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो। अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !'

प्रकाशित: ३० आश्विन २०७९ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App