१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिताबारे आयोगले आज दलहरूसँग छलफल गर्ने

निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

प्रकाशित: ९ आश्विन २०७९ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App