१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

डा. शालिकराम पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा नेपाल राष्ट्र बैंकको उपनिर्देशक डा. शालिकराम पोखरेल नियुक्त भएका छन्।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्। उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन्।

प्रकाशित: १ भाद्र २०७९ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App