१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपसभापति धनराज गुरुङकाे नेतृत्वमा कांग्रेसले गर्‍यो दल दर्ता

तस्बिर: प्रसन गुरूङ

नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। आज पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो।

उपसभापति गुरुङले केन्द्रीय कार्य समितिमा ३३ प्रतिशत महिला पुर्याउनका लाग्दा दल दर्ता ढिलो भएको बताए। उनले पाँच दल भित्रकै चुनाव चिन्ह लिएर लड्ने र बाँडफाँडमा कुनै असर नहुने बताउँदै जति सिट कांग्रेसले खोज्छ सबैलाई समेट्नु आवश्यक रहेको पनि बताए।

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने अन्तिम दिन हो।

प्रकाशित: ३१ श्रावण २०७९ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App